खबराका नरबहादुर नेपालीको उपचारका लागि बहराईनबाट आर्थिक सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ साउन । मृगौलामा पत्थरी परेर बिरामी भएका बेनी नगरपालिका ४ खबराका नरबहादुर नेपालीको उपचारका लागि बहराईनबाट आर्थिक सहयोग प्राप्त भएको छ । खबरा घर भई हाल बहराईनमा कार्यरत भरत रत्नको पहलमा म्याग्दी उद्धार सहयोग समिति बहराईन मार्फत २८ हजार ४४६ रुपैयाँ सहयोग प्राप्त भएको हो । भरत रत्नका बुवा वुद्धविर … Continue reading खबराका नरबहादुर नेपालीको उपचारका लागि बहराईनबाट आर्थिक सहयोग